फेसबुकले करोडौं प्रयोगकर्ताको ‘डाटा लिक’ गर्याे, ५ अर्ब डलर जरिवाना तिर्दै

२०७६ असार २९ गते, आईतवार

काठमाडौं, २९ असार । क्याम्ब्रिज एनालेटिका गोपनीयता उल्लंघन गरेको आरोपमा फेसबुकले अमेरिकी संघीय व्यापार आयोग (एफटीसी०)सँग ५ अर्ब डलरको सम्झौता गरेको छ । समाचार एजेन्सी सिन्ह्वाले स्ट्रीट जर्नल की रिपोर्ट अनुसार जरिवानाको सर्मथनमा रिपब्लिकन र विरोधमा डेमोक्रिएटका कार्यकर्ताले ३-२को मतदान गरेका छन् । ८ करोड़ ७ लाख भन्दा बढि प्रयोगकर्ताको व्यक्तिगत डाटा ब्रिटिश राजनीतिक कन्सल्टेन्सी फर्म क्याम्ब्रिज एनालिटिकाद्वारा उल्लंघन गराइएको थियो ।
क्याम्ब्रिजले एक एकेडेमिक सोधकर्ताकाको रुपमा ८ करोड ७ लाख भन्दा बढि प्रयोगकर्ताको व्यक्तिगत डाटा चोरेको थियो । त्यसपछि एफटीसीले यसबारे गतवर्षबाट छानबिन सुरु गरेको थियो । -एजेन्सी ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार