प्रेमिकालाई खोज्दा ७ करोड ७५ लाख चट्

२०७२ असार १९ गते, शनिबार

काठमाडौँ । आफ्नो हराएकी प्रेमिका प्राप्त गर्नकालाई एक व्यक्तिले ७ करोड ७५ लाख गुमाएका छन् । अकेरिकाको लसएन्जलसमा बस्ने ती व्यत्तिले आप्ना प्रेमिकालाइ पाउनका उनी तान्त्रिक प्रिस्सिला केलीको शरणमा पुगेका थिए । तान्त्रिकले उनको प्रेमिकालाई फेला पारिदिने भन्दै ती पुरुषबाट मोटो रकम लिएकी थिइन् । प्रेमिका फेला पार्ने आशामा ती पुरुषले आप्mनो घर–गाडी बेच्दा पनि नपुगेर साथीभाइहरूसँग सापट लिएर ७ करोड ३० लाख रूपैयाँ तान्त्रिकलाई बुझाएका थिए । उक्त रकम दिएपछि उक्त तान्त्रिकले आत्मालाई आपूmभन्दा ठूलो तान्त्रिकले राखेको र उसको शक्तिसँग लड्न भन्दै थप समानहरू र बहुमुल्य पत्थर जडित औँठीसहित ४५ लाख बराबारको सामान किन्न लगाएकी थिइन् । यो क्रम चल्दै जाँदा ती तान्त्रिकले तिम्रो प्रेमीकाको मुत्यु भइसकेको भन्दै पन्छिने प्रयास गरेकी थिइन् । घटना पछि ती पुरुषले आपूm ठगिएको बताउँदै प्रहरीमा उजुरी गरेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेर छानबिन सुरु गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु