प्रि-बजेट छलफल बैशाख २८ गतेबाट

२०७७ बैशाख २५ गते, बिहीबार

काठमाडौं, २५ बैशाख । सरकारले प्रि-बजेट छलफल बैशाख २८ गतेबाट सुरु गंरने र नीति तथा कार्यक्रम आउँदो जेठ २ गते संसदमा प्रस्तुत हुने बताइएको छ । जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा आउने र नियमित प्रक्रियामै जाने तय भएको जानकारी गराइएको हो ।
जानकारी अनुसार नीति तथा कार्यक्रमपछि प्रि-बजेट छलफल गर्नु उपर्युक्त भएपनि जेठ १५ मै पेश गर्नुपर्ने चापका कारण बैशाख २८ गतेबाट प्रि-बजेट छलफल हुने भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु