प्रहरीद्वारा नेकपाको प्रचार सामाग्री कब्जा, दुई जना गिरफ्तार

२०७५ कार्तिक २६ गते, सोमबार

काठमाडौं, २६ कात्तिक । सप्तरीको कडरवामा सशस्त्र प्रहरी सिविर अन्तरगत कदमहापोष्टले नेकपाको मंसिर ८ गते हुन गइरहेको जनसभाको पर्चा, पोस्टरलगायत प्रचार सामाग्री लुटपाट गरेको छ । प्रहरीले गतकात्तिक १७ गते ‘प्रतिबन्धित समाग्री किन ल्याएको हो ’ भन्दै सो सामाग्री लुटपाट गरेको बुझिएको छ । यसैगरी पाचथरबाट प्राप्त अर्को समाचारअनुसार कात्तिक २२ गते पाचथर नौवाबाट जनसभाको पोस्टर टाँसदै गर्दा विजय निङ्वाङ र कविराज लिम्बुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु