प्रवासी नेपाली जनसमाज भारत हिमाचल राज्य समितिकाे राज्य भेला सम्पन्न

२०७५ आश्विन २१ गते, आईतवार

काठमाडौं , २१ असोज । शान्ति समानता स्वाधिनता र समृद्धिको लागी प्रवासी नेपालीहरु एक हौं! विचार संप्रेशण र सुदृढ संगठनको लागि प्रथम हिमाचल राज्य भेला सफल पाराैं ! ! मुल नाराका साथ प्रवासी नेपालीहरुको अभिभावक संगठन प्रवासी नेपाली जनसमाज भारत हिमाचल राज्य समितिकाे राज्य भेला सम्पन्न भएको छ । भेलाले रामचन्द्र राेकामगरकाे अध्यक्षतामा तिन जना पछि थप्ने गरि १३ सदस्यीय राज्य समिति घाेषणा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रवास व्युराे ईन्चार्ज दविदत्त पाण्डे अतिथि जनसमाजका केन्द्रीय सदस्य दिपक तिरुवा सहिद परिवारबाट मस्त के शि अतिथि रहेकाे भेला बाट उपाध्यक्षमा मस्त के शि,सचिवमा पुष्प चन्द,सहसचिवमा बमबहादुर बुढामगर, काेषादक्षमा भिम राेकामगर,सदस्य हरुमा,गणेश बुढामगर,अाेमबहादुर राेकामगर,शान्ति राेकामगर,रमेश पाैडेल,र पबित्रा बुढामगर रहेकाे भेलामा सहिद परिवारका मस्त केशिलाई जनसमाजका केन्द्रीय सदस्य दिपक तिरुवाले दाेसल्ला अाेडाएर प्रमुख अतिथिले अबिर लगाएर सम्मान गरेका थिए भने सहिद परिवारका मस्त के सिले नेपाली जनताकाे मुक्ति नभए सम्म निरन्तर अगाडि बड्दै सहिदका सपनालाई साकार पारि छाडने बताउनु भयाे र कार्यक्रमका प्रमुख अतिथिले प्रवासकाे भुमिबाटै प्रवासी अाप्रवासी नेपाली हरुकाे माैलिक अधिकार स्वदेशमा चलेकाे एकीकृत जनक्रान्तिकाे बाटो बटै बैज्ञानिक समाजबवादले हल गर्ने भन्दै पर्सिक्षित पर्नुभएकाे थियोे भने जनसमाज भारतका केन्द्रीय सदस्य दिपक तिरुवाले निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु