पेट्रोलियम पदार्थको मूल्य वृद्धि

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ बैशाख । नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै सोमबार साँझ मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल र मट्टीतेल २/२ रुपैयाँ मूल्य बढाएको हो। पेट्रोल प्रतिलिटरमा एक सय छ र डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको निगमले जनाएको छ। निगमको अब पाक्षिक नाफा २१ करोड रुपैयाँ हुनेभ भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु