पुरानो सुटको सट्टा नयाँ सुट !

२०७४ फाल्गुन ५ गते, शनिबार

काठमाडौं, ५ फागुन । सुट बैंक एन्ड फेसन डिजाइन प्रालिले ‘पुरानो सुट ल्याउनोस्, नयाँ सुट लिएर जानोस्’ नामक नयाँ बम्पर योजना सार्वजनिक गरेको छ ।
शुक्रबार राजधानीको रिपोर्टर्स् क्लबमा पत्रकार सम्मेलन गरी उक्त कम्पनीले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो । फेसन डिजाइनिङ क्षेत्रमा विगत डेढ दशकदेखि सेवारत् उक्त कम्पनीले ग्राहकको चाहनाबमोजिम पुरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाइनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरिएको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार