पर्यटनमन्त्री अमात्यद्वारा राजीनामा

२०७२ जेष्ठ ८ गते, शुक्रबार

काठमाडौं, ८ जेठ । नेकपा–एमालेको दबाबमा पर्यटनमन्त्री दीपक अमात्यले राजीनामा गरेका छन् ।एमालेले पार्टीको मर्यादा कायम गर्न नसकेको भन्दै मन्त्री अमात्यलाई पदत्याग गर्न बारम्बार दबाब दिँदै आएको थियो । अमात्यको स्थानमा कसलाई मन्त्री बनाउने भन्ने निर्णय भने एमालेले गरेको छैन ।सुशील कोइराला नेतृत्वको सरकारमा एमालेले मन्त्री हटाएको यो दोस्रोपटक हो ।यसअघि पनि तत्कालिन पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई हटाइएको थियो

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु