पत्रकार सम्मेलन गर्दै माओबादी

२०७१ मंसिर ३ गते, बुधबार


काठमाडौं । कपिलवस्तुको भेलाबाट संघर्षको कार्यदिशा तय गरेका नेकपा– माओवादीले आज दिउँसो १ बजे अनामनगरस्थित संवाद डबलीमा हुने पत्रकार सम्मेलन गर्ने बताएको छ । कपिलवस्तुको भेलापछि पार्टीभित्र र बाहिरबाट उठेका प्रश्नहरुको जवाफ दिन माओवादीका सचिब विप्लवले पत्रकार सम्मेलन गर्ने लागेका हुन् ।

प्रतिक्रियाहरु