पत्रकार महासंघद्वारा थपलियालाई तत्काल रिहा गर्न माग

२०७६ श्रावण ३० गते, बिहीबार

काठमाडौं, ३० साउन । नेपाल पत्रकार महासंघले पत्रकार तथा लेखक खेम थपलियालाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका केन्द्रिय महासचिब रमेश बिष्टले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार खेम थपलियालाई पक्राउ गरिएकाे घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षणभएको जनाउदै सो माग गरेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु