पत्रकार डुम्रेलाई तत्काल रिहाई गर : पत्रकार महासंघ

२०७४ मंसिर २८ गते, बिहीबार

काठमाडौं, २८ मंसिर । नेपाल पत्रकार महासंघले पत्रकार प्रकाश डुम्रेलाई रिहाई गर्न माग पुनः जाेडदार माग गरेकाे छ । रुपन्देही पत्रकार महासंघका कार्यसमिति सदस्य डुम्रेलाई किन पक्राउ गरेकाे भनी सर्वोच्च अदालतले जवाफ माग्दा सरकारले जवाफ नदिई उल्टै अदालतकाे अवहेलना गरि झुट्टा मुद्दामा फसाइएकाेमा भत्सर्ना गर्दै तत्काल रिहाईका लागि महासंघले पुनः जाेडदार माग गरेकाे हो । यस बिषयमा नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टले जारी गरेको पर्स बिज्ञाप्ती यस्तो छ –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु