नेपाल र ओमनबीच श्रम सम्झौता हुदै

२०७६ बैशाख २१ गते, शनिबार

काठमाडौं, २१ वैशाख । नेपाल र ओमान सरकारका प्रतिनिधि बीच अघिबाटामा बसेको बैठकले दुइ देशबीचको श्रम सम्झौकाे मस्याैदामा हस्ताक्षर गर्ने सहमति जुटाएकाे छ । बिहिबार र शुक्रबार दुई दिन भएको छलफलले ओमान जाँदा नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले नै ब्यहोर्ने, कामदार कार्यस्थलमा रहँदाको सुरक्षा र न्यायमा सहज गर्ने लगायतका पहुँचविषयमा सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । तर दुइदेशबीच भएको श्रम सम्झौतामा कहिले हताक्षुर हुने निर्णय नभएको मन्त्रालयका अधिकारीले बताएका छन् । यद्यपी यो प्रकृयाले छिट्टी पूर्णता पाउने आश्वशन दिईको छ ।
हाल लगभग १५ हजार नेपालीलाई कामदार रहेको ओमानमा अझ ब्यस्थित गन्तव्यको रुपमा स्थापीत गर्न सरकार लागिपरेको रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु