नेकपा ललितपुरका सेक्रेटरी गिरफ्तार

२०७५ बैशाख १२ गते, बुधबार

काठमाडौं, १२ बैशाख । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी ललितपुरका सेक्रेटरी विपिनलाई गिरफ्तार गरेको छ । सेक्रेटरी विपिनलाई झरुवारासीबाट गिरफ्तार गरेको बुझिएको छ । उनलाई किन गिरफ्तार गरियो भन्ने कुनै जानकारी दिइएको छैन । आज विहान ९ बजे सांगठनिक कामको सिलसिलामा हिड्दै गर्दा उनीलाई गिरफ्तार गरेको पारिवारले जनाएको छ ।

प्रतिक्रियाहरु