नेकपा मेची ब्यूरोद्वारा सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान तिब्र

२०७५ मंसिर २३ गते, आईतवार

काठमाडौं , २३ मंसिर । नेपाल कम्युनिष्ट पाटी मेची ब्यूरोले सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान तिब्र पारेकाे छ । अभियानकै क्रममा नेकपाले इलामको चुलाचुली गाउँपालिकाको वडा नम्बर १ श्रमदान मार्फत १ किलोमिटर सडक मर्मत गरेकाे छ । सडक मर्मतका लागि ३५ जनाले श्रमदान गरेका थिए । सडक भत्किएका कारण स्थानीयवासीलाई अावतजावतमा समस्या भएपछि अाफूहरूले सडक मर्मत गरेकाे अभियानमा सहभागी दीपक विष्टले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु