नेकपा बर्दिया जिल्ला इन्चार्जसहित २ जना गिरफ्तार

२०७६ भाद्र २८ गते, शनिबार

काठमाडाैँ, २८ भदाै । नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला इन्चार्ज मीना चलाउने र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य लोकेश जोशी गिरफ्तार परेका छन् । जिल्ला इन्चार्ज चलाउने र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य जोशीलाई बाँसगढी नगरपालिका ९ माछागढबाट गिरफ्तार गरेको बताइएको छ । पञ्चदेवल विनायक नगरपालिका ४ अछामकी ३८ वर्षीया धामी र जोशीपुर गाउँपालिका १ कैलालीका २३ वर्षीय जोशीलाई बिहीबार साँझ गिरफ्तार गरिएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु