नेकपाद्वारा गाउँपालिकामा तालाबन्दी

२०७३ चैत्र ३ गते, बिहीबार

काठमाडौं, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीले धादिङको सिद्धलेक गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । सलाङको कमलावारीमा मंगलबार उद्घाटन गरिएको सिद्धलेक गाउँपालिकाको कार्यालय अवैज्ञानिक र कथित चुनावको नाममा गरिएको खेलवाड भएकाले तालाबन्दी गरिएको इलाका इन्चार्ज राज कुमार गुरुङले बताए । गुरुङका अनुसार स्थानीय चुनावका कुनैपनि गतिविधि हुन नदिन तालाबन्दी गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु