नेकपाका जिल्ला सदस्य हाँडीगाउँबाट गिरफ्तार

२०७४ मंसिर ८ गते, शुक्रबार

काठमाडौ, ८ मंसिर । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी ललितपुरका दुई जना जिल्ला नेतालाई गिरफ्तार गरेको छ । नेकपा ललितपुरका अनुसार प्रहरीले जिल्ला सदस्य प्रतिमा बजगाईँ र सूर्य बिकलाई पक्राउ गरेको छ । उनीहरुलाई भरखरै शुक्रबार हाँडीगाउँबाट गिरफ्तार गरेको बताइएको । दुबैलाई जिल्ला प्रहरी कार्यालय टेकुको टोलीले गिरफ्तार गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु