नेकपाका गोरखाका इन्चार्जसहित तीन जना गिरफ्तार

२०७५ मंसिर ३ गते, सोमबार

काठमाडौ, ३ मंसिर । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, जीवन क्षेत्री, विद्यार्थीका जिल्ला अध्यक्ष शुसान सुवेदीसहित ३ जनालाई गिरफ्तार गरेको छ । उनीहरुलाई यही मंसिर ८ गतेको प्रचारप्रसार गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको नेकपा गण्डकले जनाएको छ । गण्डक ब्युरोे इन्चार्ज आस्थाले आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु