नेकपाका केन्द्रीय सदस्य आजाद पुन पक्राउ

२०७५ भाद्र ४ गते, सोमबार

काठमाडौं, ४ भदौ । नेकपाका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले आइतबार साँझ पुन पक्राउ गरेको छ । उनलाई भक्तपुरको जगाती स्थित प्रहरी कार्यालयमा राखिएको छ । केही दिन पहिले भक्तपुरको कमलविनायकबाट पक्राउ परेका केसीलाई भक्तपुर जिल्ला अदालतले भाद्र ३ गते आइतबार रिहा गरेको थियो । अदालतले रिहा गरे लगत्तै प्रहरीलाई केसीलाई पुन पक्राउ गरेको केसीको पारिवारीक श्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु