नेकपाका केन्द्रिय सदस्य किरण र दिपेशसहित चार जना गिरफ्तार

२०७५ श्रावण ३० गते, बुधबार

काठमाडौं, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी दुई जना केन्द्रिय सदस्य सहित चार जनाई प्रहरीले गिरफ्तार गरेको छ । केन्द्रिय सदस्य तथा सगरमाथा व्युरो इन्चार्ज दिपेश राई, केन्द्रिय सदस्य तथा कोसी व्युरो ईन्चार्ज किरण राई, सगरमाथा व्युरो सदस्य. राकेश र शैलेसलाई मंगलबार राति प्रहरीले धरानबाट गिरफ्तार गरेको हो । सुतिरहेके अवस्थामा उनीहरुलाई अपहरण सैलिमा प्रहरीले गिरफ्तार गरेको जनाईएको छ ।
सुनसरीका एसिप राजन अधिकारीले नेकपाका चार जनालार्इ धरानबाट पक्राउ गरेकाे पुष्टि गर्नुभयाे । उनले चार जनालाइ गिरफ्तार गरेपनि अनुसन्धानका क्रममा रहेकाले अन्य कुनै जानकारी दिन नमिल्ने बताए । यता नेकपाले भने मध्यरातमा अपहरण शैलीमा गरफ्तार गरेर वेपत्ता बनाएकाे भन्दै बिराेध गरेकेा छ । साे पार्टीर्ले तत्काल गिरफ्तारमा परेकाहरूकाे अवस्था सार्वजनिक गनर् माग गरेकेा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु