निर्वाचन कार्यालयमा बम

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाडौं, ७ मंसिर । जिल्ला निर्वाचन कार्यालय नुवाकोट अगाडि बम भेटिएको छ । कार्यालयको गेट नजिकै बम भेटिएपछि कर्मचारी र स्थानीयले खबर गरेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बम निष्कृय पार्ने तयारी गरेको बताइएको छ । बम भेटिएपछि मुख्य सडक अवरुद्ध भएको छ । बम कस्ले किन किन राखेको भन्ने बारे खुलिसकेको छैन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु