देशका बिभिन्नस्थानमा वर्षा र हिमपातको सम्भावना

२०७६ पुष २३ गते, बुधबार

काठमाडौं , २३ पुष । मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले देशका पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । ‘काठमाडौं उपत्यकासहितका स्थानमा आज (बुधबार) र भोलि (बिहीबार) वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा भने मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार