दुइ लाइन संर्घषका केहि अनुभूतिहरु – ओमप्रकाश पुन

२०७१ श्रावण ८ गते, बिहीबार


प्रारम्भ
कतिपय र्सर्न्दभमा पार्टीीभत्र चल्ने अन्तर र्सर्ंघष र र्दुइ लाइन संर्घष्ाका बारेमा एउटै ब्याख्या हुने गरेता पनि सारभूत रुपमा यी र्दुइ अलग संर्घषका पाटा हुन । दुइ लाइन संर्घष्ा पार्टी सिंगो कार्यदिशामा अन्तर परेमा चल्छ भने अन्तर संर्घष् एउटै कार्य दिशा भित्र देखा पर्ने अन्तरहरुका बिच चल्छ । अहिले हाम्रो पार्टी माओबादीमा चलेको संर्घष दुइ लाइन संर्घष हो । खास गरेर पार्टी खुल्ला भएर आए पछि हाम्रो पार्टीी खरिपाटि देखि दुइ लाइन संर्घष् चल्दै आएको छ । त्यो संर्घष पालुङ्गटार , धोबिघाट , बौद्ध हुदै यहा सम्म आईपुग्दा बभिन्न उतार चढाबका बाबजुत अझै उचाइमा पुगेको छ । पार्टीीबपरितहरुको एकत्व हो र जिबित पार्टी र्दुइ लाईन संर्घष चल्छ , यो र्सार्भभौम मान्यता हो । चिनिया कम्युनिस्ट पार्टीीार्टी दुइलाइन संर्घष्ालाई यसरि श्लेशन गरिएको छ ,”बर्ग संर्घषको प्रतिबिम्बका रुपमा पार्टी दुइलाईन संर्घष् देखा पर्छ । समाज र पार्टी बर्गसंर्घष र दुइलाइन संर्घष् समुन्द्रको ज्वारभाटा जस्तै कहिले निम्न र कहिले उच्च रुपमा देखा पर्छ । ज्वारभाटा निम्न रुपमा रहेको बेला बर्गसंर्घष् र दुइलाइन संर्घष प्रकट नभएको ठान्नु हुदैन । हामी ज्वारभाटाका बिरुद्ध संर्घष गर्न हमेशा तयार हुनु पर्छ ।” तर्सथ यहाँ पेरिस डाँडा देखि बुद्ध नगर सम्म चलेका दुइ लाइन संर्घष् संबन्धि केहि अनुभूतिहरु सख्ने प्रयास गरिएको छ ।
अनुभूती
एमाओबादी कालमा पेरिस डाँडामा चलेको दुइ लाईन संर्घषमा प्रचण्ड र बाबु रामका अलाबा जब कमरेड किरणले छुट्टै दस्ता बेज पेश गर्नु भयो तब त्याँहा निम्न र्समर्थन र बिरोधका तर्कहरु आएका थिए ।
१. किरण जिले तिन चार महिना लगाएर दसताबेज लेख्नु भएछ । बाबु रामले ता छिट्टै लेख्न सक्नु हुन्छ । किरण को दसताबेज नै होइना । टिपोट मात्र हो । यसलाई तल लिनु हुदैन ।
२. किरणजिको दस्ताबेज असन्तुस्टिको पोको हो । सारमा प्रचण्डको भन्दा केहि फरक छैन ।
३. किरणजिको दस्ताबेज सारसंग्रहबादी छ । यसले झन अलमलमा पार्छ । चिन्तनमा जडसुत्रबादी भएकोले बाम बिचलनतिर उन्मुख छ । यसमा छलफल चलाउन जरुरि छैन ।
४. किरणजिले नेतृत्व गर्न सक्नु हुन्न । निहु मात्रै खोज्ने हो । उहाँलाई अरु कसैले उचालेका छन् ।
५. किरणहरुको लर्डाई बिचारको नभई भाग बण्डाको हो । र्सबहारा हेडक्वाटरलाई ध्वस्त पार्न खोजिएको हो ।
६. किरण संग पोल्टिक्स छैना । उहाँको निहु खोज्ने पुरानै वानि हो ।
आदि इत्यादि अराजनितिक आरोप पेरिस डाँडामा कमरेड किरण र उहाँको बिचार पक्षधरहरुलाई प्रचण्ड र बाबुराम पक्षधरहरुले लगाउने गर्थे । मानौ कमरेड किरणले ल्याएको दस्ताबेजले प्रचण्डको सत्ता ध्वस्त हुने भो । त्यस बेला हामी प्रचण्डको दस्ताबेजलाई मध्यपंथि , बाबुरामको लाई दक्षिण पंथि र कमरेड किरणकोलाई क्रान्तिकारी भनि दृढ बैचारिक संर्घषमा उभिएका थियौ । त्यतिबेला पेरिस डाँडामा डेढ सय जनाको केन्द्रिय समितिमा तल देखि माथि सम्म एक तिहाईले मात्र कमरेड किरणको दस्ताबेजलाई र्समर्थन गरेका थियौं । यद्धपि शुरुमा बाबुराम सहितको तिन वटा दस्ताबेजमा छलफल भएता पनि सारमा पेरिस डाँडामा दुइ बिचार बिचको दुइलाइन संर्घष् नै थियो । आज आएर त्यहि प्रकारको तस्बिर बुद्धनगरमा देखा परेको छ । पार्टीीबभाजित भएको दुइ बर्षपछि पार्टी देखापरेको अक्रमन्यताई अन्त गर्न अध्यक्ष कमरेड किरण र सचिब कमरेड बिप्लबले अलग अलग दस्ताबेज पेश गर्नु भएको छ । दुबै दस्ता बेज कसरि अघि बढ्ने भन्नेमा केन्द्रित छन् । तर यसमा कसैलाई भयानक पहाड खसे जस्तो पनि भएको छ । जसका कारण निम्न प्रतिकृयाहरु आएका छन् ।
१. बिप्लब जिले लामो तयारि गरेर दस्ताबेज ल्याउनु भयो । यो नियोजित छ ।
२. उहाँको दस्ताबेज र किरणजिकोमा खासै अन्तर छैना । त्यसकारण यसलाई किरणजिको पुरक वा पार्टीे सम्पत्ती मान्नु पर्छ तर तल छलफलमा लानु हुदैना ।
३. बिप्लबले बौद्ध भेला देखि नै नेतृत्वमा आउने महत्वकांक्षा राख्नु भयो र पार्टीी अराजकता आयो, यो दस्ताबेज पनि त्यसरिनै आयो । हाम्रो पार्टी अर्को प्रचण्डको उदय भयो ।
४. बिप्लबको दस्ताबेज सारसंग्रहबादी छ र सारमा यो क्रान्तिबाट भाग्न खोजेको दक्षिण पंथि छ ।
५. बिप्लबको दस्ताबेजलाई राष्ट्रिय सम्मेलनमा ता लिनु नै हुदैन यसलाई बैकल्पिक र सल्लाहाकार सहितको पर्ूण्ा बैठकमा पनि लिनु हुदैना । बरु एक बर्षपछि माहाधिबेशनमा लैजानु पर्छ । किन कि गर्न खोजेको दसताबेजमा समृद्धिकरण हो तर बिप्लबजिले पुरै नयाँ ल्यानु भो ।
६. यो दस्ताबेज मालेमाको मान्यता बिपरित आएकोले यसले पार्टीीई बिर्सजन गर्छ ।
७. बिप्लब सिआईए र “र” बाट संचालित जस्तो छ । बिप्लबको नेतृत्वमा पार्टीीभत्र समानान्तर हेडक्वाटर चलेको छ ।
८. पार्टी अब बुढाहरुले पार्टीीलाउना र संर्घषको नेतृत्व गर्न सक्दैनन् युबाले नेतृत्व लिनु पर्छ भन्ने प्रचार गरिएको छ । यो पार्टीुटाउने षडयन्त्र हो ।
९. पार्टीीभत्र बिचारको आबरणमा गुट चलेकोले कार्बाहि गर्नु पर्छ , अब हेडक्वाटर निर्मम बन्नु पर्छ । पेरिस डाँडाबाट सिक्नु पछै । अन्तर संर्घष र बर्ग संर्घषसंगै चल्दैनन् ।
१०. बिप्लबले सत्ता साझेदारिको कुरा उठाएर सरकारमा जाना खोज्यो ।
उपरोक्त भनाईहरु बुद्धनगरमा कमरेड किरणजिको दस्ताबेजलाई र्समर्थन गर्ने कमरेडहरुबाट ब्यक्त भनाईहरु हुन् । सारमा हेर्ने हो भने कमरेड किरण र बिप्लबले ल्याएका दुबै दस्ता बेजले सातौं महाधिबेशनमा पारित जनयुद्धको जगमा जनयुब्रि्रोहको कार्य दिशा भन्दा भिन्नै कुरा लिएर आएका छन् । मतलब किरण जि ले भनेको जनब्रि्रोह र बिप्लब जि ले भनेको एकिकृत क्रान्ति दुबै नयाँ हुन, तर किरण जिको लाई समृद्धिकरणको र बिप्लबले ल्याएकोलाई बिसुद्ध नयाँ भनि आलोचना गरियो र राष्ट्रिय सम्मेलनमा जानाबाट रोक्कियो । यसबाट के प्रस्ट हुन्छ भने पार्टीीभत्र बहुमत वा सत्ता पक्षले फरक बिचारलाई सहनै सक्दैन । सिद्धान्तमा सयौ फुल फल्न देउ भन्ने कमरेड माओको भनाइलाई भोक्रो फुलाएर उच्चारण गर्ने तर ब्यबहारमा एकमानाबाद लागु गर्ने यो कम्युनिस्ट आन्दोलनको रोग नै भयो । बास्तबमा पेरिस डाँडामा प्रचण्ड पक्षिय साथीहरुले किरणजिको दस्ताबेज प्रति अराजनितिक आलोचना गरेता पनि स्वयम प्रचण्डबाट त्यस्तो तुच्छ खन्डन वा आलोचना भएन जति बुद्धनगरमा भयो ।
निष्कर्षबुद्धनगरमा चलेको दुइ लाइन संर्घष् निकै उच्च स्तिरको रह्यो, जसरि पेरिस डाँडामा बहुमतका बिरुद्ध एक तिहाइले लडेका थियौं । त्रिचालिस सदस्य सातौं महाधिबेशन बाट निर्बाचित केन्द्रिय समितिमा बुद्धनगरमा पनि संस्थापनका बिपक्षमा उभ्भिने पंक्रि झन्डै एक तिहाई नै थियो । तर विषय वस्तु जायज र सहि भएमा अल्पमत भए पनि जित त्यसकै हुन्छ । आखिर बिचारलाई बन्ध्याकरण गर्न खोज्ने प्रबृति अन्ततःबुद्धनगरमा पनि पराजित भयो र बिचारको बहस बैकल्पिक र सल्लाहकार सहितको पूण् केन्द्रिय समिति सम्म पुग्यो । त्यहाँ पनि बिचार प्रक्षेपनलाई सिमित गर्न खोजिएकै थियो तर परिस्थिति सोचे भन्दा फरक अर्थात पूण् केन्द्रिय सदस्यको ठिक बिपरित भएपछि दुबै दस्ताबेजमाथिको बहसले थप र्सार्थकता पायो । जसले गर्दा अन्ततःपूण् केन्द्रिय समितिको बैठकले निम्न बमोजिमका ऐतिहासिक निर्ण्र्ागर्न बैठक सफल भयो ।
१. बैठकमा अध्यक्ष कमरेड किरण र सचियब कमरेड बिप्लबका दुबै दस्ता बेजका साझा सवालहरु मिलाई ” वर्तमान परिस्थिति र आगामी कामबारे ” को राजनितिक प्रतिवेदन र्सवसम्मत रुपले पारित गरियो ।
२. सोहि प्रतिवेदनका आधारमा बैठकले सात महिने अन्तरिम कार्य योजना पारित गरेको छ । आगामि माघ सम्मको लागि पारित कार्य योजनामा बैठक-प्रशिक्षण,प्रचार प्रसार र संर्घष गरि चार चरणका कार्यक्रम समाबेश गरिएको छ ।
३. कमरेड किरण र बिप्लबद्धारा प्रस्तुत दस्ताबेजलाई अध्ययनका लागि सिंगो पार्टीींक्रिमा पठाउने र जिल्ला पार्टीीम्म प्रस्तोता कमरेडहरु आफै गइ ब्याख्या गर्ने निर्ण्राापारित भएको छ ।
४. देशको राजनितिक अबस्थालाई हेरि पूव निर्नित राष्ट्रिय सम्मेलनको सर्ट्टार् आगामि माघ वरपर बिशेस महाधिबेशन गर्ने र तब सम्मका लागि दुबै दस्ता बेजलाई बाहिरि बहसमा नलिइ आन्तरिक पार्टीी मात्र अध्ययन छलफलमा गर्ने निर्ण्र्ााभएको छ
करिब एक महिना लामो केन्द्रिय समितिको बैठकले उक्त निर्ण्रारु तीन वटा पक्षलाई केन्द्रमा राखि गरेको छ ।
१. हाल सम्मका अनुभबहरुलाई श्लेशन गर्दै नेपाली क्रान्तिको मौलिक कार्य दिशा बिकाश गर्ने । किन कि हाम्रो अहिले बुद्धनगरमा चलेको दुइ लाइन संर्घष् कसरि पार्टीीई क्रान्ति पुरा गर्ने बाटोमा लिने अर्थात कसरि अघि बढ्ने भन्नेमा केन्द्रि छ भने बिगतमा पेरिस डाँडामा चलेको संर्घषामा पार्टीीघि बढ्ने कि पछि हट्ने भन्नेमा थियो ।
२. पार्टीी बैचारिक स्तर बिकाश गर्ने । बर्ग संर्घष र अन्तर संर्घष्लाई बैज्ञानिक ढंगले हल गर्दै पार्टीीई साँच्चिकै र्सबहारा बर्गको अग्र दस्तामा बिकाश गर्ने । जनबादी केन्द्रियतालाई साँच्चिकै ब्यबहरमा लागु गर्ने ।
३. दुइ लाइन संर्घषाले पार्टीीई सधै फुटमा लिएको पुरानो बिरासतलाई उल्टाउदै स्वस्थ बैचारिक संर्घष्ा संचालन गरि माओबादी आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्ने र देशि बिदेशि प्रतिक्रियाबादी शक्रिको फुटाउ र राज गरको अभिष्टलाई निस्तेज पार्ने ।
तर्सथ केन्द्रिय समितिबाट पारित प्रस्ताब र कार्य योजनालाई दृढतापूबक कार्यान्वयन गर्नमा सिंगो पार्टींक्रि लागि परौं, बिचारधारात्मक संर्घषालाई स्वस्थ र मैत्रिपुण् बनाउ । यसैमा पार्टीान्ति,देश र जनताको हित छ ।
(मिति-२०७१/४/६ बुधबार ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु