दर्जनौं देशमा साइबर आक्रमण

२०७४ बैशाख ३० गते, शनिबार

काठमाडौं,३० बैशाख । यूरोपसहित विश्वका कतिपय मुलुकमा एकसाथ साइबर आक्रमण गरिएको छ । आक्रमणकारीले ब्रिटेन, अमेरिका, चीन, रुससहितका देशमा आक्रमण गरेको हो । आक्रमणकारीको निशानामा इटली, भियतनामसहितका थुप्रैैं मुलुक परेको खबर छ । साइबर आक्रमण भएलगत्तै ती देशका कम्प्यूटरले काम गर्न छाडेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार