डोलेश्वर मन्दिर खुला

२०७४ बैशाख १६ गते, शनिबार

काठमाडौँ, १६ वैशाख । आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेवको मन्दिर खुला गरिएको छ । वर्षको तीन दिन मात्र खोलिने गरेको डोलेश्वर मन्दिर आज अक्षय तृतीयाका दिन खुला गरिएको हो । मन्दिरको ढोका खोलिएपछि बिहानैदेखि दर्शनार्थीको भीड लागेको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । मन्दिर परिसरमा आज जौको सातु र सर्वत पनि वितरण गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार