जि.शि.अ. पौडेललाई कालो मोसो

२०७४ भाद्र १२ गते, सोमबार

काठमाडौं, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जिल्ला शिक्षा कार्यालय रोल्पाका जि.शि.अ. चिरञ्जीवी पौडेललाई कालो मोसो दलेको छ । जि.शि.अ.ले विभिन्न विध्यालयको व्लक निर्माण, शिक्षक नियुक्ति लगायतका काममा भ्रष्टाचार गरेको र शिक्षा ऐन तथा नियमावली विपरीत कार्य गरेको भन्दै कालो मोसो दलेको उक्त पार्टीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु