जिल्ला जनसरकार प्रमुख पक्राउ

२०७३ कार्तिक १ गते, सोमबार

काठमाडौं, १ कार्तिक । नेकपा (माओमादी) सिन्धुलीका जनसरकार प्रमुख हरीकृष्ण घिमिरेलाई प्रहरीले पक्रेको छ । सिन्धुली जिल्ला सचिवालय सदस्य तथा जनसरकार प्रमुख हरीकृष्ण घिमिरेलाई हिजो विहान ८ वजे घरमा सुतिरहेको अवस्तामा प्रहरीले गिरफ्तार गरेको हो । नेकपा (माओमादी) का सिन्धुली जिल्ला सेक्रेटरी राजु कार्कीले हरीकृष्ण घिमिरेलाई विना सर्त रिहाई नगरे कडा संघर्षमा जाने चेतावानी दिएका छन् ।

प्रतिक्रियाहरु