जनस्वयमसेवकका केन्द्रिय संयोजक दिपक चलाउने गिरप्तार

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौं । नेकपा माओवादी राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रिय अध्यक्ष उदय चलाउने दिपकलाई प्रहरीले बिहिबार साझ पक्राउ गरेको छ । प्रहरीले हिजो बेलुकी ६ बजे चलाउने सहित उपत्यका संयोजक पूर्णबहादुर रसाईलीलाई पक्राउ गरेको हो । प्रहरीले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि कालोमोसो दलेको आरोपमा पक्राउ गरेको हो । चलाउने पक्राउ परेपछि उनको रिहाईका लागि माओवादीले आन्दोलनको तयारी गरिरहेको माओवादी श्रोतले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु