चङ्गा चेट उत्सव हुने

२०७१ भाद्र ३१ गते, मंगलवार


काठमाडौ । धनकुटाको भेडेटारमा बिश्व पर्यटन दिवस तथा दशैंका अवसर पारेर असोज १० र ११ गते चङ्गा चेट उत्सव हुने भएको छ । होटल एसोशिएसन भेडेटारको आयोजना र सिल्भर ईन्टरटेनमेनको ब्यबस्थापनमा हुन लागेको उत्सवमा लिङ्गे पिङ, माउन्टेन बाईक र्‍याली, फेस पेन्टीङ्ग, फुड स्टल तथा सांस्कृतिक कार्यक्रम हुनेछ ।
राजधानीमा मात्र हुने यस्तो उत्सव पुर्वमा पहिलो पटक गर्न लागिएको होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार