घुस्याहा ईन्जिनियर माओवादीको फन्दामा

२०७३ असार ८ गते, बुधबार

काठमाडौँ, ८ असार । डिभिजन खानेपानी सहकारी कार्यालय मकवानपुरका ईन्जिनियर राजेन्द्र महर्जन घुस रकमसहित माओवादीको फन्दामा परेका छन ।
नेकपा माओवादी मकवानपुरका कार्यकर्ताले ईन्जिनियर महर्जनलाई सेवाग्राहीबाट रु. ४५ हजार रुपैयाँ घुस लिदै गर्दा घुस रकमसहित पक्राउ गरेका हुन् ।
ईन्जिनियर महर्जनले सेवाग्राहीबाट घुस लिने गरेको गुनासो आएपछि छड्के जाँचको क्रममा महर्जन समातिएको माओवादी मकवानपुरले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु