गजल – प्रकाश समीर

२०७३ असार १० गते, शुक्रबार

सपनाहरु पुरा गर्ने थियो कक्रोे धोको ।
नगए नि रहन्छौं हामी नाङ्गो अनि भोको ।

इराकमा १२ जना बाह्रै पाकिस्तानमा
कस्ले देख्छ, यता वरै नेपाल आमा रोको ।

रोकिदेउन सरकार विन्ती विदेशिनबाट
हाम्लाई छोयो, तिम्लाई अझैं छ कि छैन छोको ।

सपनाहरु पुरा गर्ने थियो कक्रोे धोको ।
नगए नि रहन्छौं हामी नाङ्गो अनि भोको ।

– अध्यक्ष, गोधुंली साहित्यिक प्रतिष्ठान

प्रतिक्रियाहरु