१० बर्ष जनयुध्द्ध र अबको बाटो – रत्न तामाङ्ग

२०७१ श्रावण २ गते, शुक्रबार


समकालीन विश्व परिवेशमा एक एक गर्दै सबै जनवादी तथा समाजवादी सत्ताहरु ढलीसकेको अवस्था र अव समाजवादी सत्ता स ंसारमा संभव छैन भन्ने साम्राज्यवादी हो-हल्लाकै विच हिमालको काखमा रहेको एउटा सानो देश नेपालमा र्सवर् हारा वर्गीय सत्ता संभव छ नयाँ संसार संभव छ भन्ने उद्घोष गर्दै महान जनयुुध्द्ध सुरु भयो । साम्राज्यवाद र विस्तारवादका लागी यो ज्वार भाटा र आतंकवाद थियो भने विश्व र्सवहारावर्गको लागी अँध्यारो रातमा देखिएको एउटा उज्यालो ज्योतिपुञ्ज थियो । महान जनयुध्द्ध सुरु भएपछि आन्तरिक रु पमा सामन्तवाद र वाहृय रु पमा साम्राज्यवादीहरुको लुटको स्वार्गमा भुँइचालो गयो । सवैखाले स ंसाधनवाद र अवसरवाद विरुद्ध वै चारीक र्सर्घषको उच्चतम रुप थियो जनयुध्द्ध । “सत्ता बन्दुकको नालबाट जन्मन्छ “”बन्दुकको उत्पिडनबाट मुक्त हुन बन्दुक उठाउनैपर्छ”भन्ने माओको भनाईलाई दृढतापूवक आत्मसाथ गर्दै सुरु भएको थियो जनयुध्द्ध । एमालेको संसोधनवाद र मोहनव्रि्रमको विबर्जनवादको विरुद्ध निकै लामो वैचारीक संर्घष्ापछि सुरु भएको जनयुध्द्धले क्रमश गति लिदै गयो । पश्चिम नेपालको एउटा गाँउलाई आधार बनाएर सुरु गरिएको जनयुध्द्ध क्रमश देशव्यापी बन्यो । गाँउबाट शहर र्घेने माओको सिध्द्धान्तमा आधारीत नेपाली जनयुध्द्धले दश बषको अवधीमा देशको ८०%भन्दा वढी भू- भाग आफ्नो कब्जामा लिन सफल भयो ।“क्रान्ति मुख-मुख,प्रत्ररन्ति घाटीँ- घाटीँ” भनेझैँ महान जनयुध्द्ध रक्षा, सन्तुलन र प्रत्याक्रमणको अन्तिम चरणमा प्रवेश गर्दा नगर्दै पार्टीीत्र २ लाइन संघष तिब्र बन्यो । कमरेड कीरण, गौरव अगायतका पार्टी उच्च तहका कमरेडहरुको रहस्यमय गिरफ्तार हुनु,बावुराम भट्टरार्इ मार्फ दक्षिणपन्थी संसोधनवाद त्यही मोकामा पाटीमा हाबी हुदै जानु र चुनवाङ बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पारित गर्नु एक अर्कासीत अन्तरसम्बधिन्त थिए । किरण, गौरव लगायत धेरै कमरेडहरु भारतिय जेलमा रहेका वेला सुनियोजित रुपमा चुनवाङ बैठक आयोजना गरियो । जनयुद्धको निरन्तरता देखाउन ढाडमा टेकेर टाउकोमा हान्ने भनिएपनि सारमा चुनवाङ बैठकको निर्णय मार्फत पार्टीले प्रश्ट रुपमा दक्षिण तिरको यात्रा तय गरेको थियो ठिक त्यहि बेला संसदवादी सात दललाई ज्ञानेन्द्रले सडकमा पुर्याइदियो पार्टीले ससक्त फौजी कारवाहीहरु अगाडी बढाउन सकेन । चुनवाङ बैठकको म्यानन्डेड अनुसार नै संसदवादी दलहरुसँग १२ हुदैँ दिल्ली सम्झौता भयो त्यसपछि आन्तरिक रुपमा लगभग जनयुध्द्धको फौजी किारवाहीहरु स्थगित हुनपुगे । संसदवादी दलहरुसँगको हिमचिम र उठबस बाक्लिदै गयो । एकातिर राजतन्त्रप्रति जन-विश्वास गुमेको अवस्था थियो भने अर्केतिर स ंसदवादीहरु प्रति पनि जनताको रत्तिभर विश्वास थिएन। यस्तो अवस्थामा जनयुध्द्धरत ने.क.पा-माओवादी)को आस्वानमा गाँउ-गाँउबाट सदरमुकामतिर जनताहरु उर्लन्ा थाले । एकपछि अर्काे जन-आन्दोलनले गति लिदै गयो यसैको राप र तापले राजतन्त्रले घुडा टेक्न वाध्य भयो र देश लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्यो। चुनवाङ बैठकको निर्ण्राो एउटा बुँदामा भनिएको छ “संसदवादी दलहरु यहि पुँजीवाद लोकतान्त्रीक गणतन्त्रलार्इ सुदिढ गर्न खोजछन् हामी त्यसलाई टेकेर जन- गणतन्त्रमा जानुपर्छ । तर त्यस पछिका घटनाक्रम ठिक उल्टो हुन पुग्यो ।जनसेना अनुगमनका लागी साम्राज्यवादी एजेन्ट राष्ट्रसंघिय मिसन अनमिनलाई भित्रर्याउनु, जनमुक्ती सेनालार्इ क्यानटोनमेन्टमा कैद गर्नु,मनोबल गिराउदै अनन्त जनसेना विघटन गर्नु चुनवाङ बै ठक कै परिणाम थियो । जन- आन्दोलन सफल भएपछि अन्तरिम विद्यायीकामा समेत माओवादी पार्टीीहभागी भयो । लगतै भएको संविधान सभा निवार् चनमा सवभन्दा ठूलो पार्टीको रुपमा माओवादीको उदय भयो । माओवादी पार्टी पहिलो दलको रुपमा संविधान सभामा प्रतिनिधित्व गरिरहेको अवस्थामा पार्टीीत्र दुइलाइन सषर्ंघ तिब्र बन्यो । ठिक त्यहिबेला नारायणकाजी श्रेष्ठको अवसरवादी-(एकता केन्द्र मसाल) सँग पार्टीीकता भयो । अघिल्लो दिनको डि.सि. भोलीपल्टको सि.सि.बनेर मान्छेहरु पार्टीमा भित्रिए । यतिमात्र हैन गौर हत्याकाण्डको अपराधीहरुलाई अविरजात्रा गरी पार्टीमा भित्रयाएछि पार्टीीगंठन थप भद्रगोल बन्न पुग्यो खरिपाटी राष्ट्रिय भेला पछि पार्टीीत्र दुइ लाइन संर्घष्ाले त्रि्र रुप लियो । प्रचण्डको अनेक धम्की र प्र लोभनमा इमानदार कार्यकतार् हरु विचलित नभइकन संर्घष् गरिरहे । जनव्रि्रोहको कार्यदिशा छोडेर प्रचण्डले लोकतान्त्रिक गणतान्त्रको कायर् दिशा समातेपछि दुइलाइन संर्घष्ा समानान्तर कमिटि गठन गर्दै नयाँ ढँगले अघि बढ्या । जनताले माआबादी पार्टीीति ठूलो आशा गरेका थिए । चुलिएको जनअपेक्षालार्इ पार्टीीरकारमा गएपछि संवोधन गर्न सकेन । उल्टै कटुवाल प्रकरणबाट लजास्पद रुपमा पार्टीीरकारवाट हट्नुपर्योक ।पुरानो सत्ताको कुर्सीमा बसेर पार्टीले चाहेअनुसार काम गर्न सक्ने अवस्था पनि थिएन । यसै प्रकरणबाट माओवादी पार्टीीति जनविश्वास गुम्ने क्रम सुरु भयो । पछि बाबुराम भट्टर्राईको नेतृत्वमा पार्टीेरी सरकारमा गयो ।बाबुराम नेत ृत्वको सरकारले जनअपेक्षापक्षेता पुरा गर्नु सट्टा भारतिय विस्तार वादलाई रिझाउनका लागी जनघात र राष्ट्रघातका नयाँ कृतिमान कायम गरे । संविधान विघटन भएको अवस्था र प्रचण्ड बाबुराम रुपान्तरण हुने संभावना नरहेपछि बौद्धको र ाष्ट्रिय भेला मार्फ क्र ान्तिको झण्डालाई झुक्न नदिने प्रतिवदताका साथ ने.केपा- माओवादीको गठन भयो क.किरणको नेतृत्वमा ।
“पार्टीीवभाजनको औचित्य”
प्रचण्ड-बाबुराम नवसंसोधनवादी गुठसंघको निर्णायक सम्बन्ध विच्छेद गरी नयाँ पार्टी बन्नुको अर्थ अधुरो रहेको क्रान्तिलाई निरन्तरतामा लैजानु हो । हामीले जुन आशा र उत्साहका साथ पार्टीीठन गरेका थियौ, त्यसको विपरित पछिल्ला घटनाक्रमले थप अन्योलता पैदा गरेको छ । सबैकुराहरु अमरुत हुन थालेका छन्। पार्टरीीवभाजनको करिव २ बषर् वितिसक्दा पनि कृयात्मक आन्दोलनबाहेक बर्ग-संघषर् अघि बढाउन सकेन, उल्टै कहिले संविधानसभा निर्वाचन त कहिले प्रचण्ड-बाबुरामको नवप्रकृयावादी गुटसँग एकताको विषयमा अल्मलियौँ । अझै पनि त्यो क्रम जारी छ । वास्तवमा हामीले कुनै पद नपाएर अमुक नेतालाई गृहमन्त्रालय परराष्ट्रमन्त्रालय जस्ता आकर्ष मन्त्रालय नपाएको झोकमा पार्टीीवभाजन गरेका थिएनौँ । रगतले लेखिएको इतिहासमाथि प्रचण्ड-बाबुरामले खेलवाड सुरु गरिसकेपछि अब उनिहरुबाट क्रान्तिका बाँकी कार्यभार पुरा गर्न सकिदैन् भन्ने निष्कर्षसहित अधुरो क्रान्ति पुरा गर्ने प्रतिवधताका साथ नेकपा- माओवादी गठन भएको हो । – जनयुध्द्धको जगमा जनव्रि्ोह) कार्यदिशा लिएको नेकपा- माओवादीले जनयुध्द्धको जग भनोकै प्रस्ट पान सकिएन । एकथरी नेताहरु जनयुध्द्धको जग भनेको अनुभव हो, त्यसै को आधारमा जनव्रि्राह गर्न सकिन्छ भन्ने जस्ता मनोगत कुर ागदैँ हिड्न थाले । अर्काथरी जनयुध्द्धको जग भनेको नियमित जनसेना,आधार इलाका वा समग्र जनसत्ता नै जनयुध्द्धको जग हो भनेर व्याख्या गर्न थाले ।वास्तवमा हामीले बुझेको र सत्य कुरा जनयुध्द्धको जग समग्र जनसत्ता नै हो । यसलाई भिन्न ढंगले पुनःनिमार्ण्र्ाार्ने दिशामा इमान्दारीताका साथ अधि बढनैपर्छ । जनयुध्द्धको निरन्तरता नै नयाँ पार्टर्ी बन्नुको उदेश्य थियो । नेपाल जस्तो अर्धसामन्ती र नवऔपनिवेसिक मुलुकमा गरिने क्रान्तिको मोडल भनेको दिर्घकालीन जनयुध्द्ध हो । नेपाली समाज पुजीँवादी चरणमा प्रवेश नगरेको अवस्थामा सहरीजनव्रि्रोह मार्फ क्रान्ति सम्पन्न गर्ने जुन कायर् दिशा पार्टीी लियो वास्तवमा त्यो नै गलत थियो । त्यसैको परिणाम भाग्दै छौँ आज हामी ।कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको वेला शहरी व्रि्राह मार्फ कसरी क्रान्ति सम्पन्न गर्न सकिन्छ – वर्तमान अवस्थामा हामीसगँ कुनै पनि जनयुध्द्धको जग बाकीँ छैन् दश बर्षो अवधिमा दशौँ हजार सहिदहरुको वलिदान, हजारौँ घाइते तथा वेपत्ता योद्धाहरुको योगदानबाट प्र ाप्त सबै उपलब्धिहरु गुमाइसकेका छौँ । यस्तो अवस्थामा जनव्रि्र ोहमार्फ क्रान्ति सम्पन्न गर्न सकिन्छ भनेर आफ्नो वगर् माथि वेइमानी गर्न मिल्दैन । ढाँट छल र संध्या भाषा होइन प्रष्ट रुपमा अगाडि बढ्नुपर्छ । पार्टीे आगामी राष्ट्रिय सम्मेलन नजिकीदै गर्दा कार्यदिशाको वहश त्रि्र बन्दै गएको छ । पार्टी अध्यक्ष किरणले”जनयुध्द्धको जगमा जनव्रि्रोह”को पुरानै कार्य दिशा प्रस्ताव गरेपछि भखरै सम्पन्न पोलिटव्यूरो र केन्द्रिय समीति बैठकमा सचिव क.विप्लपको तर्फाट फरक प्रस्ताव पेश गरिएको छ । वर्तमान कार्यदिशाबाट अगाडि बढ्न नसकिने र कायर् दिशा परिवर्तन गर्नै पर्ने अवस्था आएपछि महाधिवेशनले तय गरीएको कार्यदिशा राष्ट्रिय सम्मेलनले परिवर्तन गर्न सक्दैन भनेर दुइ वटै दस्तावेज तत्कालका लागी स्थकित गरिको छ ।एकबर्षभत्र विषेश महाधिवेशन गर्ने र तत्कालका लागी संर्घष्ाको कार्यक्रम तय गरी अगाडी बढने सहमति भएको छ । वास्तवमा अवको सघर्ंष्ाको स्वरुप भनेको ग्रामिण वगर् सघर्ंष्ा नै हो । जनयुध्द्धको कुनैपनि जग बाँकी नरहेको अवस्थामा जनव्रि्रोह संभव छैन भन्ने कुरा सामान्य कार्यकतार् ले पनि बुझिसकेको छ । शहरीक्षेत्रमा राष्ट्रियता र जनजीविकाको मुद्धा तथा ग्र ामिण क्षेत्रमा वर्ग संर्घष्ालाई नयाँ ढंगले उठान गनु सट्टा”राष्ट्रिय सहमति”नामको उराठलाग्दो नारा अलाप्नुको अव अर्थ छैन् ।शान्ति प्रक्रियापछि पार्टीीनताबाट कट्दै गएको र पूण्रुपमा शहर केन्द्रित भएको छ ।केन्द्रिय नेतृत्व काठमाण्डौँमा कैद भएको छ भने जिल्ला र राज्य समिति नेतृत्व क्षेत्रिय सदरमुकाम र भेगिय शहरहरुमा सिमित भएको अवस्था छ । यस्तो अवस्थामा पार्टी न जनव्रि्रोह गन सक्छ न त जनयुध्द्ध नै । अव यथास्थितीमा क्रम भंग गर्न आवस्यक छ । क. माओ आठौँ भोलुममा भन्नुहुन्छ – “तिमीसँग तिनवटा बाटाहरु छन् १.अगाडि बढ्ने २.पछाडि र्फकने र ३.त्यही बस्ने । पछाडी फर्कीएयौँ भने तिमी सिद्धीन्छौँ, त्यही बस्यौ भने पनि सिद्धीन्छौँ त्यसकारण अगाडि बढ”।अहिले हाम्रो अवस्था पनि त्यही हो । अव क्रान्तिको दिशामा अगाडि बढनै पर्छ विषेश महाधिवेशन अगि प्रस्तावित २ वटै दस्तावेज तलसम्म बहसमा ल्याउनपर्छ । फरक दस्तावेजलाई केन्द्रिय समीतिमा कैद गर्ने हर्कत हुन सक्छ । बहसलाई निषेध गर्ने कार्य कहि कतैवाट नहोस् । माओले फरक मत राख्नेहरु लाई कहिल्यै निषेध गर्नुभएन समाजवादी सत्ता विरुद्ध षडयन्त्र गर्नेहरु विरुद्ध भने हुनुहुन्थ्यो । नव-संसोधनवादीहरुसगँ अर्न्तसर्घष् देखी निर्णायक सम्वन्ध विच्छेद सम्म मुख्य भूमिका खेल्ने नेता कार्यकर्ताहरु नै क्रान्तिप्र ति सबभन्दा बढी चिन्तित छन् । अव-जनयुध्द्ध संभव छैन भनेर कतिपय भन्न थालेका छन् । यदि सुरु गरिएपनि उस्साहसवादमा फसिन्छ ।हामी सिध्द्धिन्छौँ भन्न थालेका छन् । उनिहरुको तर्क छ”प्रतिकृयावादीहरु विज्ञान र सुचना प्रविधि प्रयोगको सवालमा धेरै अगाडि बढिसकेको र अव पचास साठ्ठी बर्षक्रान्ति सम्भव छैन” । त्यसो त सुचना प्रविधि र हतियार प्रयोगको सवालमा नेपाल भन्दा भारत धेरै अगाडी छ । भारतमा जनयुध्द्धरत मा.क.पा.-(माओवादी)ले भारतिय प्रतिकृयावादी सत्तालार्इ हायलकायल पारिरहेको अवस्था छ । भारतमा दमन पनि जारी छ र प्रतिरोध पनि त्यही स्केलमा अगाडी बढीरहेको छ । ब्यालक कोब्रा, ग्रीनहन्ट-(हेलिकप्टरबाट हरि यो रङ र्छकने र हरियो रङ लाग्ने जति सबै माओवादी हो मार)जस्ता नरसंहार गर्दा पनि त्यहाँका जनयुध्द्ध एकपछि अर्काे गर्दै नयाँ उचाइमा पुगिरहेको छ । सुचना प्रविधिलाई हामीले पनि प्रयोग गरेर अगाडि बढन सकिन्छ । हिजो नारायणकाजी जस्तै आजपनि कोही वर्गसंर्घष्ाको मोर्चाबाट भाग्न सक्छन्। थाक्न सक्छन् तर क्रान्ति रोकीदैन र रोकिएको छैन्पनी ।
सेना निर्माणको प्रश्न
सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुदैन” क. माओको यो भनाइ हिजो जति सान्दर्भिक थियो आज झन् अरु बढेर गएको छ । आधुनिक हतियारले सु-सजित प्रतिक्रियावादी सत्ताका विरुद्ध लडन र विजय प्राप्त गर्न र्सवर्हारा वर्ग पनि त्यही स्केलको तयारीमा जुटनुपर्छ । हिजो जनयुध्द्ध सुरु गर्दा न हामीसँग अनुभव थियो न त पार्टि संगठन नै देशव्यापी थियो । आज हामीसँग दशबषर् को समृद्ध अनुभव छ । बुद्धिजिवीहरु हाम्रा साथमा छन ् । बलिदानी भाव भएका नेता/कार्यकर्ताहरुको ठूलो पंक्ति हामीसँग छन् । बस्तुगत अवस्था परिपक्व भएको अवस्थामा आत्मागत अवस्थालाई मजबदँ पारेर नयाँ ढंगले संर्घष् उठान गर्न सकिन्छ । विषेश गरी युवा, विद्यार्थी र मजदुर संगठनलाई फौजीकृत गर्दै उच्च प्रकारको प्र विधिक तालिम संचालन गर्ने र शहरी क्षेत्रमा राष्ट्रियता, जनतन्त्रको मुद्धा उठाएर संयुक्त संर्घष् आगाडी बढाउने हो भने केही समयभित्रै वर्गसंघषर्ले नयाँ मोड लिनेछ । पछिल्लो समय पार्टी ंगठनभित्र अनुशासनको अभाव खड्कीएको छ । सांस्कृतीक र आर्थिक विचलनहरु यत्रतत्र देखिन थालेका छन् । पार्टीी्रान्तिकारी बन्नको लागि र्सवहारा वर्गिय जिवनशैली र अनुशासन हुनै पर्छ । माओले सांस्कृतिक क्रान्ति र त्यसपछिको प्रान्तिय कमिटिका कमरेडहरु सँगको छलफलमा “दुश्मनको गोलीले नसिद्धिएका कमरेडहरु सखरमा मिस्सिएको गुलियो विषद्धारा सिद्धिदैछन्, हाम्रा कमरेडहरु एउटी केटीको प्रस्ताव त के एक खिल्ली चुरोट मै व्रि्रीदैछन्”भनेर व्यक्त गर्नुभएको चिन्ता आज हाम्रो सर्न्दर्भमा पनि ठ्याक्कै मेल खादै छ । त्यसको एउटा कारण पार्टीीत्र स्कूलीङको अभाव पनि हो । अराजक र अनुशासनहिनहरुको भिड थुपारेर पार्टीीरान्तिकारी बन्दैन् । गोपनियता,अनुशासन र र्सवहारा वर्गिय जिवनशैली हामीमा हुनैपर्छ र यसको कायर् न्वयन नेतृत्वतहबाटै सुरु गरिनुपर्छ । पार्टींगठनलाई सुदृढ, एकतावद्ध र अनुशासीत बनाउदै क्रमश फौजीकृत गरेर अगाडी बर्ढनपर्छ । अव अतितमा नै रमाइरहने रु मानीपनको काम छैन र वतर् मानको रसरङ्ग, रंगीचंगी दुनियाँ नै सबथोक ठानेर बस्नुको पनि अर्थ छइन्। शहरकेन्द्रित पार्टीींगठनलाई गाँउ- गाँउमा केन्द्रित गर्ने र वै धानिक संयुक्त मोचार् मार्फ शहरीक्षेत्रमा पनि राष्ट्रियता र जनजिविकाको मुद्धा घनिभुत पारेर आन्दोलन अगाडि बढाउने हो भने गुमेको चिजहरु पुनः प्राप्त गन सक्छौँ । बस्तुवादी कार्यदिशा निमार्ण्रारेर कार्यदिशा अनुसारको पार्टींगठन निमारण गर्दै अन्तराष्ट्रिय भाइचारा पार्टीीसँगको सम्बन्धलार्इ थप सुदृढ गरेर अघि बढनु आजको आवश्यकता हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु