कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो !

२०७७ जेष्ठ १६ गते, शुक्रबार


काठमाडौँ, १६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप १ सय ७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ भने २ सय ६ जना उपचार पछि घर फर्केका छन् । कोरोनाका कारण हालसम्म ६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कोरोन संक्रमित जिल्लाको संख्या पनि ५२ पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार