कार्की र राईलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

२०७५ आश्विन २६ गते, शुक्रबार

काठमाडौं, २६ असोज । नेपाल कम्युनिस्ट पार्टीका धनुषा इन्चार्ज राजु कार्की र बर्तेबहादुर राईलाई बाटो म्यादबाहेक तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित सर्वोच्चमा अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश जारी भएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै रिहाईको मागसहित पवित्रा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सुनुवाई गर्दै विपक्षीहरुको नाममा आदेश भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु