कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

२०७६ माघ ८ गते, बुधबार

काठमाडाैँ, ८ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने छ भने कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ। परीक्षा बिहान ७ बजे देखि शुरु हुने परीक्षा बोर्डले जनाएको छ।

प्रतिक्रियाहरु