एमाले नेता पाण्डे घाईते

२०७४ कार्तिक २९ गते, बुधबार

काठमाडौं, २९ कात्तिक । एमाले नेता राजेन्द्र पाण्डे घाईते भएका छन् । धादिङको प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (१) का उम्मेदवार रहेका पाण्डे सँयुक्त बाम गठबन्धनको चुनावी अभियानका क्रममा लडेर घाईते भएका हुन् । धुनिबेशी नगरपालिका ७ तोप्लाङ नजिक लडेर टाउको ढुङ्गामा ठोक्किँदा पाण्डेको टाउको, निधार, गाला र हातमा चोट लागेको छ । पौने एक बजे लडेर घाईते पाण्डेको नौबिसे स्थित नौबिसे स्वास्थ्य सँस्थामा सामान्य उपचार गराई काठमाण्डौँको मनमोहन अस्पतालमा उपचार सुरु भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु