ईपीएस परीक्षा सुरु

२०७५ जेष्ठ २६ गते, शनिबार

काठमाडौं, २६ जेठ । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा आजदेखि सुरु भएको छ । आज र भोलि गरी सञ्चालन हुने परीक्षामा ८२ हजार २ सय ६४ जना सहभागी हुँदै छन् । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आएको छ । आज बिहान १० बजेदेखि पहिलो र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालित परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखराका २८ केन्द्र तोकिएको छ । भाषा परीक्षामा सहभागी भएकाहरुलाई अभिमुखीकरणसमेत दिइएको छ । उत्तर पुस्तिकाको परीक्षण भने कोरियाबाटै गरिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार