आलु अकारको होटेल !

२०७६ जेष्ठ २२ गते, बुधबार

काठमाडौं, २२ जेठ । अमेरिकाको इदाहोमा विशाल आलुको अकार दिएर लग्जरी होटेल बनाइएको छ । यहाँ रात बिताउनका लागि मानिसहरु लाखौँ रुपैयाँ खर्च गर्दछन् । आलुको आकारमा निर्मित यो होटलको तौल ६ टन छ । यो आलु होटेल भित्र छिर्दा जो कोही पनि दंग पर्ने गर्दछन् । यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ । यो आलु होटेलमा एक पटकमा मात्र दुई जना पाहुना बस्न सक्दछन् । निकै सुन्दर इन्टेरियर डिजाइन गरिएको एयर कन्डिसनसहितको आलु होटलमा पाहुँनाहरुका लागि खाने र बस्ने राम्रो सुविधा छ ।
यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ । यो आलु होटेलमा एक पटकमा मात्र दुई जना पाहुना बस्न सक्दछन् । निकै सुन्दर इन्टेरियर डिजाइन गरिएको एयर कन्डिसनसहितको आलु होटलमा पाहुँनाहरुका लागि खाने र बस्ने राम्रो सुविधा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु