आज ३६ औँ बीपी स्मृति दिवस

२०७५ श्रावण ६ गते, आईतवार

काठमाडौं, ६ साउन । आज विश्वेश्वरप्रसाद कोइरालाको ३६ औँ स्मृति दिवस, नेपालकका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार कोइरालाको ३६ औँ स्मृति दिवस आज मनाइँदै छ । नेपाली काँग्रेसले संस्थापक नेता कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रियाहरु