आज सिथि नखः पर्व

२०७५ असार ५ गते, मंगलवार

काठमाडौं, ५ असार । आज सिथि नखः पर्व , नेवार समुदायले पानीका स्रोतको सरसफाई गर्दै सिथिः नख पर्व मनाउने गर्दछन । यो पर्वमा टोलमा रहेका इनार, ढुंगेधारा, कुवा र पोखरीलगायतको सरसफाई गर्ने गरिन्छ । काठमाडौंको जैसीदेवलमा कुमारको पूजा गर्ने चलन छ भने भक्तपुरको ठिमीमा पद्मपाणी लोकेश्वरको जात्रा गर्ने चलन छ । इनार सफा गरिसकेपछि गुगी र मासको बारा तथा चटामरी खाने चलन पनि छ । नेवार समुदायमा आजबाट औपचारिक रुपमा रोपाइँ सुरु भएको मानिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार