आज विश्व मानसिक स्वास्थ्य दिवस

२०७६ आश्विन २३ गते, बिहीबार

काठमाडौं, २३ असोज । आज विश्व मानसिक स्वास्थ्य दिवस , मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूको बारेमा चेतना जगाउने उद्देश्यका साथ मनाइन्छ। यसको अर्को अर्को ठूलो कारण यो हो कि विश्वका प्रत्येक वर्गका मानिसहरूलाई पनि यस रोगको बारेमा थाहा होस् र उनीहरू पनि मानसिक रोगदेखि सजक र जानकार हुन् । विश्व मानसिक स्वास्थ्य दिवस २०१८ “संसारको बदलिने परिदृश्यमा वयस्क र मानसिक स्वास्थ्य” मा केन्द्रित थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु