आज विश्व मधुमेह दिवस

२०७१ कार्तिक २८ गते, शुक्रबार


काठमाडौ । आज विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह संगठनले प्रत्येक बर्ष मधुमेह दिवस मनाउँदै आएका छन । अहिले विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन । दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।खानाामा कार्वाेहाइडेटको मात्रा बढि, चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुने चिकित्सकहरुले जनाएका छन् ।

प्रतिक्रियाहरु