आज आंशिक बदली र वर्षाको सम्भावना

२०७६ जेष्ठ १२ गते, आईतवार

काठमाडौं, १२ जेठ । मौसम पूर्वामान महाशाखाले आज देशका पूर्वी भु–भाग तथा मध्य पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसार पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
त्यस्तै रातिको समयमा देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार