आज अन्तराष्ट्रिय मानव अधिकार दिवस

२०७५ मंसिर २४ गते, सोमबार

काठमाडौं, २४ मंसिर । आज अन्तराष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदै छ । सन् १९४८ डिसेम्बर १० तारीखका दिन संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको बिश्वब्यापी घोषणा गरेको दिनलाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाउँदै आईएको छ । नेपाल संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्र भएका नाताले पनि नेपालले पनि बिश्वले झै डिसेम्बर १० लाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको रुपमा देशैभर मनाउँदै आईरहेको छ । दिवसको अवसरमा मानवअधिकारको क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार