अमेरिकामा बन्दुकधारीद्वारा अन्धाधुन्ध हमला

२०७१ पुष १ गते, मंगलवार

काठमाडौं । अमरिकको पेनसिल्वेनियामा एक बन्ंदूकधारीले गरेको अन्धाधुन्ध हमलामा ६ जनाको मृत्यु भएको छ । फरक फरक ठाउँमा नेपाली समय अनुसार बिहान ४ बजेतिर गरिएका हमलामा ६ जनाको हत्या गरिएको हो । हमलाारी ३५ बर्षका ब्रैडले विलियम स्टोन फरार रहेका छन् । प्रहरीले उनीसँग अरु पनि हतियार हुनसक्ने भन्दै पेनसिल्वेनियाका नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रतिक्रियाहरु