अध्यक्ष ढकाललाई तत्काल रिहा गर्न माग

२०७६ फाल्गुन २ गते, शुक्रबार

काठमाडौं, २ फागुन । अखिल (क्रान्तिकारी)का उपाध्यक्ष रुद्र भट्टराईले सो संगठन का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले गिरफ्तारकोमा घोर आपत्ति जनाउदै तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन । उनले सरकारले महान् जनयुद्ध दिवसको कार्यक्रममाथि हस्तक्षेप तथा आक्रमण गरेर आफ्नो फासिवादी र पश्चगामी चरित्र उदाङ्गो पारेको ठोकुवा गरेका छन । यस बिषयमा उपाध्यक्ष भट्टराईले जारी गरेको प्रेस बिज्ञप्ती यस्तो छ –

प्रतिक्रियाहरु