अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष मदन चन्द गिरफ्तार

२०७६ जेष्ठ १ गते, बुधबार

काठमाडौँ, १ जेठ । अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष मदन चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहेका चन्दलाई बुधबार काठमाडौँ संयुक्त बिद्यार्थीको कार्यक्रम स्थलबाटै विनाकारण चन्दलाई गिरफ्तार गरिएको बताइएको छ । चन्दलाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको बुझिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु