अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकाल गिरफ्तार

२०७६ फाल्गुन १ गते, बिहीबार

काठमाडौं, १ फागुन । अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकाल पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाललाई काठमाडौंको सुन्धारा प्रहरीले गिरफ्तार गरेको जनाईएको छ । ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार उनीसँगै पक्राउ परेका तीन जनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु