अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तार

२०७६ फाल्गुन ५ गते, सोमबार

काठमाण्डौं , ५ फागुन । अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका विकलाई आज दिउसो मध्य वानेश्वरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई अहिले टेकु प्रहरी वृतमा राखिएको जनाईएको छ । यस अघि फागुण १ गते सो संगठनका अध्यक्ष चीरन्जीवी ढकाल सहितलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु