सुन प्रति तोला ६५ हजार

काठमाडौं, २० असार । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रति तोला रु ६५ हजारमा कारोबार भइरहेको जनाएको छ । यस्तै, आज तेजावी सुन पनि प्रति तोला मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ३० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>